नेपाल टलिकमको ४० प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । नेपाल टेलिकमले सेयरधनीलाई हालसम्मकै थोरै लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई नगद लाभांश दिने घोषणा गरेको हो ।

गत आर्थिक वर्ष ७६/ ७७ को मुनाफाबाट ४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल सरकारले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

घट्यो सुनको मूल्य, कति छ तोलाको ?

काठमाडौं । नेपाली बजारमा कारोबार साताको अन्तिम दिन आज (शुक्रबार) सुनको भाउ घटेको छ । …

प्रतिकृया दिनुहॊस