नेपाल टलिकमको ४० प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । नेपाल टेलिकमले सेयरधनीलाई हालसम्मकै थोरै लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई नगद लाभांश दिने घोषणा गरेको हो ।

गत आर्थिक वर्ष ७६/ ७७ को मुनाफाबाट ४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल सरकारले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री