जिपको ठक्करबाट किशोरीको मृत्यु

काठमाडौं ।  जिपको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ ।

ललितपुरको नख्खुदोबाटोमा आज बिहान सवा ५ बजे बाटो पार गर्दै गरेकी किशोरीलाई स १ ज ५६७ नम्बरको बोलेरो जिपले ठक्कर दिदा सिन्धुपाल्चोक घर भइ हाल ललितपुरको बागडोल बस्दै आएकी १९ वर्षीया अन्जु दाहालको मृत्यु भएको छ ।

 

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री