आश्रममा आगलागी हुँदा एक किशोरको मृत्यु

काठमाडौं । आश्रममा आगलागी हुँदा एक किशोरको मृत्यु भएको छ ।

प्युठानको  स्वर्गद्वारी नगरपालिका-२ स्वर्गद्वारी आश्रमभित्र रहेको गोठमा आगलागी हुँदा आगलागीमा परी १५ वर्षीय हेम विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप