आश्रममा आगलागी हुँदा एक किशोरको मृत्यु

काठमाडौं । आश्रममा आगलागी हुँदा एक किशोरको मृत्यु भएको छ ।

प्युठानको  स्वर्गद्वारी नगरपालिका-२ स्वर्गद्वारी आश्रमभित्र रहेको गोठमा आगलागी हुँदा आगलागीमा परी १५ वर्षीय हेम विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एकसाथ ४८ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले एकसाथ ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र …

प्रतिकृया दिनुहॊस