निफ्राको सेयर कारोबार स्थगित

काठमाडौं । बुधबारको सेयर बजारमा नेपाल इन्फ्राष्ट्रक्चर बैंक(निफ्रा) को सेयर कारोबार स्थगित भएको छ । कम्पनीको सेयर मूल्यमा गडबढ भएसँगै बैंकको सेयर कारोबार स्थगित भएको हो ।

कुनै पनि कम्पनीको भाउ एक दिनमा १० प्रतिशत भन्दा तलमाथि हुन नसक्ने भए पनि बुधबार निफ्राको भाउ शतप्रतिशत  घटेको देखिएको छ  ।

यसबाट सर्वसाधारण लगानीकर्ता अन्योलमा परेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री