मकवानपुरमा सुमो दुर्घटना ११ जना घाइते

मकवानपुर । मकवानपुरमा सुमो दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

मकवानपुर हेटौडा उ.म.न.पा.२ चौकिटोल हेटौडाबाट भैसेतर्फ जादै गरेको प्रदेश ३ ०३ ००१ ज ००२९ न.को सुमो र बिपरित दिशाबाट आउदै गरेको ना १ ज २४६० को सुमो एक-आपसमा ठक्कर खादा ११ जना घाइते भएका छन् । घाइते भएका सबैको  हेटौंँडा अस्पताल र सञ्चो अस्पतालमा उपचार भइरहेको  छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सुहाङ नेम्वाङले लिए शपथ

काठमाडौँ । इलाम क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ …

प्रतिकृया दिनुहॊस