मकवानपुरमा सुमो दुर्घटना ११ जना घाइते

मकवानपुर । मकवानपुरमा सुमो दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

मकवानपुर हेटौडा उ.म.न.पा.२ चौकिटोल हेटौडाबाट भैसेतर्फ जादै गरेको प्रदेश ३ ०३ ००१ ज ००२९ न.को सुमो र बिपरित दिशाबाट आउदै गरेको ना १ ज २४६० को सुमो एक-आपसमा ठक्कर खादा ११ जना घाइते भएका छन् । घाइते भएका सबैको  हेटौंँडा अस्पताल र सञ्चो अस्पतालमा उपचार भइरहेको  छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री