भैरहवा कान्छी बजारको तरकारी तथा फलफूल बजारमा नबिल बैङ्कको क्यूआर सेवा

काठमाडौं ।  नबिल  बैंकले भैरहवा कान्छी बजारकोे तरकारी÷फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ ।

नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यलय भैरहवाका निर्देशक सुदिप फुयालले फलफूल खरिद गरी क्यूआर कोडमार्फत भुक्तानी गरी नबिल  बैंकको क्यूआर भुक्तानी सेवा सुरु गरे ।

अब यस बजारमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैकिङ्ग एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै खरिद गरेको तरकारी/फलफूलको रकम भुक्तान गर्न सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री