प्रभु बैंककाे शाखा कार्यालय जुम्लाकाे चन्दननाथ नगरपालिकामा

काठमाडाैं । प्रभु बैंकले  जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं. -०६ मा आफ्नाे २१३ औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।

बैंकको जुम्लामा शाखा कार्यालयकाे समुद्घाटन चन्दननाथ नगरपालिका मेयर कान्तीका सेजुवालले गरेका थिए ।

उक्त शाखाले जुम्ला जिल्लाका स्गानियहरुलाई धेरै सहयाेग मिल्ने विश्वास लिएकाे बैंकले जनाएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री