११ सयले घट्याे सुनकाे मूल्य

काठमाडौँ ।  बुधबार  सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ११  सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ८ सयमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला ८९ हजार ३५० रुपैयाँ पुगेकाे छ ।

त्यसैगरी तर चाँदीको मूल्य घटेको छ। चाँदीको मूल्य तोलामा  २० रुपैयाँले घटेर १३  सय ४० रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री