एनएमबिको क्युआर कोडबाट चितवनकाे महानगर फलफूल तथा तरकारी बजारमा काराेबार सुरु

काठमाडौं । एनएमबि  बैंकले नगदरहित कारोवारलाई प्रवर्धन गर्ने उद्देश्यसहित महानगर फलफूल तथा तरकारी बजार, क्षेत्रपुर, चितवन क्षेत्रमा क्यूआरमार्फत नगदरहित भुक्तानी सेवा शुरु गरेको छ

एनएमबि बैंकको वागमति प्रदेश प्रमुख गणेश पराजुलीले चितवनको क्षेत्रपुरमा रहेको फलफूल तथा तरकारी बजारका व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेका छन् ।

बैंकले साना तथा मझौला उद्यमीलाई विगत देखी केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री