आज नेपालमा १०५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आज,मंगलबार १०५  जनामा कोरोना पुष्टि भए​को छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०५ जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ९४५  गेको छ भने त्यस्तै पछिल्लो २४ घण्टामा  कसैको पनि मृत्यु भएको छैन ।

संक्रमित मध्ये २ लाख २ लाख ६९ हजार ३०३  जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या २ हजार ५५ जना पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री