छतबाट खसेर एकजनाको मृत्यु

काठमाडौँ । छतबाट खसेर एकजनाको मृत्यु भएको छ ।

मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका-४मा  रहेको क्विक-२० पार्टी प्यालेसको छतबाट खसेर शुक्रबार रौतहटको देवाही नगरपालिका-९ घर भएका ४२ वर्षीय विनोद यादवको मृत्यु भएको  प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री