अनिल बने डाउनलोड एन्ड विनको विजेता

काठमाडौं । जगदम्बा मोटर्सले ‘डाउनलोड एन्ड विन’ अभियानको विजेता घोषणा गरेको छ । टीभीएस मोटरसाइकल तथा स्कुटरको एकमात्र आधिकारिक वितरकले राजधानीको कुसुन्तीका अनिल प्रधानलाई विजेता घोषणा गरेको हो ।

टीभीएसका स्टिकर डाउनलोड गरेर विजेता बन्न सफल प्रधानलाई कम्पनीका जनरल म्यानेजर (सेल्स एन्ड बिजनेस डेभलपमेन्ट) दीपकप्रसाद रौनियारले टीभीएस जेस्ट स्कुटरको चाबी हस्तान्तरण गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्री बुकिङ्ग गरिएका एक्स्पेङ जी ६ एसयुभी दसैँ अगावै आइपुग्ने

काठमाडौँ । आधिकारिक वितरक सिजी मोटर्सले नेपालको लागि पहिलो चरणका एक्स्पेङ सवारी साधनहरूको आगमनको घोषणा …

प्रतिकृया दिनुहॊस

This will auto close after