काठमाडौं । अजोड इन्स्योरेन्स र मिग होल्डिङसबीच सामुहिक दुर्घटना बीमा सम्बन्धि सम्झौता भएको छ ।
सम्झौता पत्रमा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र मिग होल्डिङसका प्रमुख कार्यकारी अधिकृत सुमन थापाले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै अजोड इन्स्योरेन्सडबाट मिग होल्डिङसका सम्पूर्ण कर्मचारीहरु तथा लगानीकर्ताहरुले सामुहिक दुर्घटना बीमा सम्वन्धी सेवा सुविधा अजोड इन्स्योरेन्सबाट लिन सकिने मिग होल्डिङसले जनाएको छ ।
प्रतिकृया दिनुहॊस