मकालु एयरको विमान सम्पर्कविहीन

काठमाडौं । सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको मकालु एयरको विमान सम्पर्कविहीन भएको छ । विमान स्थलबाट बिहान ६ः१२ बजे ११ सय ७० किलो कार्गो बोकेर हुम्लाको सिमिकोटका लागि उडेको बिमान बिच बाटोमै सम्पर्कविहीन भएको  हो ।विमानमा चालक दलका २ सदस्य मात्रै छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री