२४ घण्टामा थपिए ३१८ जना कोरोना संक्रमित,६ जनाको मृत्यु

काठमाडौं । आज,  बुधबार ३१८ जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३१८ जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या  २ लाख ६८ हजार ३१० पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये २ लाख ६२ हजार ६४२  जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १९७५  जना पुगेको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सुरक्षण मुद्रणमा दोषी ठहरिएका इन्जिनियर मृत भेटिए

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएको तीन दिन दिनपछि सिनियर डिभिजनल इन्जिनियर …

प्रतिकृया दिनुहॊस