भाटभटेनी सुपरमार्केटमा बम विस्फोट

चितवन । चितवनस्थित भाटभटेनी सुपरमार्केटमा बम विस्फोट भएको छ । विस्फोटका कारण भाटभटेनीकाे भवनको पूर्वतर्फको भागमा क्षति पुगेको छ। आइतबार बिहान ३ बजेर  मोटरसाइकलमा सवार दुईजनाले सुपर मार्केटमा बम हानेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) दीपक थापाले जानकारी दिएका छन् । उनीहरु विप्लव नेतृत्वकाे नेकपाका कार्यकर्ता भएको बताइएको छ ।विप्लव नेतृत्वकाे नेकपाले अाज नेपाल बन्द गरेकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री