आज भोटो देखाउने जात्रा

काठमाडौं ।आज वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा मनाइँदैछ।जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ ।भोटो जात्रा समारोहमा राष्ट्रप्रमुख, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्ति उपस्थित हुने परम्परा छ। भोटो जात्रा अवलोकन गराउन ललितपुरकी जीवित देवी कुमारीलाई जावलाखेलस्थित पाटीमा ल्याएर राखिन्छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री