रचना र प्रविनको ‘तिमी कस्की छोरी’

काठमाडौँ । गायिका रचना रिमाल र गायक प्रविन वेडवालको स्वरमा समावेश ‘तिमी कस्की छोरी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गरिएको गीतको भिडियोमा  नायिका सुरक्षा पन्त र शम्भु घिमिरेलाई हेर्न सकिन्छ । गीतमा  दीपक शर्माको शब्द तथा संगीत छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । नायक अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक …

प्रतिकृया दिनुहॊस