रचना र प्रविनको ‘तिमी कस्की छोरी’

काठमाडौँ । गायिका रचना रिमाल र गायक प्रविन वेडवालको स्वरमा समावेश ‘तिमी कस्की छोरी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गरिएको गीतको भिडियोमा  नायिका सुरक्षा पन्त र शम्भु घिमिरेलाई हेर्न सकिन्छ । गीतमा  दीपक शर्माको शब्द तथा संगीत छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री