काठमाडाै । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य पनि घटेको छ । आज सुन ८ सय रुपैयाँले घटेको छ भने चाँदी ४० रुपैयाँले घटेको हो ।
सुन आज सोमबार ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहॊस