आज पनि ८ सयले घट्यो सुन मूल्य

काठमाडाै ‌। सोमबार  नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य पनि घटेको छ । आज सुन ८ सय रुपैयाँले घटेको छ भने चाँदी  ४० रुपैयाँले घटेको हो ।

सुन आज सोमबार ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री