अब नेपाली भाषामा कोरियन सिरिज हेर्नुहोस् रियालिटी टिभीमा

काठमाडौं । नेपालमानै पहिलो पटक डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा नेपाली भाषामा कोरियण सिरिज प्रशारण हुँदैछ ।

पुष २७ गते सोेमवार देखि हरेक सोमबार बेलुकी ८ः३० वजे  Bride of the Century नामक सिरिज प्रशारण हुनेछ ।

रियालिटी टिभी डिशहोमको बेसिक प्लस प्याकेज देखि उपलव्ध गराईएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री