काठमाडौं । नेपालमानै पहिलो पटक डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा नेपाली भाषामा कोरियण सिरिज प्रशारण हुँदैछ ।
पुष २७ गते सोेमवार देखि हरेक सोमबार बेलुकी ८ः३० वजे Bride of the Century नामक सिरिज प्रशारण हुनेछ ।
रियालिटी टिभी डिशहोमको बेसिक प्लस प्याकेज देखि उपलव्ध गराईएको छ ।
तपाईंको प्रतिकृया



