पुष २५ गते देखि रियालिटी टिभीमा हलिउड चलचित्र प्रशारण हुँदै

काठमाडाै ।डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा पुष २५ गते शनिवार हलिउड चलचित्र Flight 192 प्रशारण हुँदैछ ।

अव हरेक शनिबार दिउँसो २ वजे रियालिटी टिभीमा हलिउड चलचित्र प्रशारण हुनेछ। रियालिटी टिभी डिशहोमको बेसिक प्लस प्याकेज देखि उपलव्ध गराईएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री