सिंगटी हाइड्रोले माघ ४ देखि पहिलो चरणको आईपीओ निष्काशन गदै

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट सिँगटी हाइड्रो इनर्जी लिमिटेडले प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्न स्वीकृति पाएको हाइड्रोले माघ ४ गतेदेखि आयोजना प्रभावित स्थानीय वासिन्दालाई आईपिओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि १४ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्न लागेको हो ।

यस आईपिओमा दोलखाको बिगु र कालिन्चोक गाउँपालिकाका स्थानीय वासिन्दाले मात्र आवेदन दिन पाउने छन् ।

आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ लाख कित्ताको लागि दिन सकिने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री