नयाँ वर्षको अवसर पारेर ऋचाले गरिन् नयाँ फिल्मको घोषणा

काठमाडौं ।  नायिका ऋचा शर्माले अंग्रेजी नयाँ बर्षको अवसर पारेर नयाँ फिल्म निर्माणको घोषणा गरेकी छिन् । उनले, फिल्म ‘कौसीद’ निर्माण गर्न लागेको बताएकी छिन् ।

केदार भुषाल निर्माता रहने फिल्मलाई कुमार भाष्करले निर्देशन गर्नेछन् । भोलाराज सापकोटा र ऋचा शर्माको फिल्ममा मुख्य भूमिका रहनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री