कुमारी बैंक र सात्विक आयुर्वेद अस्पतालबीच सम्झौता

काठमाडौं ।  कुमारी बैंक  र बिरगंज पर्सास्थित सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा  कुमारी बैंक  प्रदेश-२ का प्रमुख सिद्घार्थ सिंह र सात्विक आयुर्वेद अस्पतालका चिकित्सक अधिकृत प्रभाकर मनुले हस्ताक्षर सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार सात्विक आयुर्वेद अस्पतालमा ओपीडी, प्याथोलोजी, पञ्चकर्म र औषधिमा ५% सम्म, थेरापी, लगायत आइडीपी (बेड चार्जेज)मा ग्राहकले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री