विहिबार सुनचाँदीको मुल्य कति छ ?

काठमाडौँ । विहिबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ४ सयले बढेर प्रतितोला ९३ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन तोलाको ९३ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ५० रहेको छ ।

त्यसैगरी विहिबार चाँदीको मुल्यमा पनि वृद्धि भएको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर टोलको १२ सय ५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री