काठमाडौँ । १२ औँ नेश्नल बक्स अफिस फिल्म फेयर अवार्ड २०७७ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ ।
विगत बाह्र वर्ष देखि बक्स अफिस ईन्टरनेशनल ग्रुपले नियमित रुपमा आयोजना गर्दै आइरहेको बाह्रौँ नेशनल बक्स अफिस फिल्म फेयर अवार्डको संस्करणमा आर्थिक वर्ष २०७५/७६ मा प्रदर्शनमा आएको ब्लकबस्टर चलचित्र छक्का पन्जा ३ ले एवार्ड आयोजनाको जुरीको र आयोजक संस्थाको ३९ विधामध्ये २३ विधामा सर्वोत्कृष्टको दावी पेस गरेको छ ।
त्यसै गरी आर्थिक वर्ष २०७५/७६मा प्रदर्शनमा आएको अर्को सर्वाधिक सफल चलचित्र मानिएको प्रसाद चलचित्रले छक्का पन्जालाई पछ्याउँदै आफूलाई १७ विधामा सर्वोत्कृष्टको दावी पेश गरेको छ ।
बक्स अफिसमा व्यवसायिक रुपमा अत्याधिक सफल मानिएको ए मेरो हजुर ३ ले आफूलाई १० विधामा सशक्त रुपमा प्रस्तुत गरेको छ भने बक्स अफिसमा राम्रै कारोबार गरेको राम कहानीेले ९ विधाको दावी पेश गरेको छ ।
त्यसैगरी रामकाहानीलाई पछ्याउँदै व्यवसायिक रुपमा सन्तोषजनक व्यापार व्यवसाय गरेको यात्रा म्युजिकल लभले ६ विधा र राष्ट्रिय अन्तर्राष्ट्रिय विधामा समेत सकारात्मक छाप छोडेको बुलबुल चलचित्रले आफूलाई ५ विधामा दावेदारी पेश गरेको छ ।
आ.व. २०७५/७६ मा कुल साना ठूला गरी १०३ चलचित्र सेन्सर पास गरी सार्वजनिक भएका छन् भने अधिकांश चलचित्रहरु यी चलचित्रको वरीपरी नराम्रो सँग पछारिएका छन् ।
नेपाली चलचित्रको सबैभन्दा पुरानो र धेरै विधामा नियमित रुपमा निरन्तर निस्पक्ष रुपमा आयोजना हुँदै आइरहेको राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड २०७७ को संस्करण यो वर्ष कोभिड–१९ का कारण सीमित आयोजनामै पर्यटन शहर पोखरामा अंग्रेजी वर्ष न्यु यर ईभलाई लक्षित गरी पौष १६ गते सर्वोत्कृष्ट एकको विजेताको नाम सार्वजनिक गरिने आयोजक संस्थाका अध्यक्ष रामबहादुर सुवेदी आर.के.ले बताए ।
संधै आफ्नो नियमित संस्करण अन्तर्राष्ट्रिय बजारमा गर्दै आएको राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्डको नौ सदस्य जुरीले निकै लामो समय लगाएर १०३ चलचित्र सहभागी मध्ये उत्कृष्ट पाँचको मनोनयन यस प्रकार तयार पारेका छन् ।
१. सर्वोत्कृष्ट मेकअप
गणेश खड्का, छक्का पन्जा ३
प्रतिन साह, ए मेरो हजुर ३
अनुप श्रेष्ठ, प्रसाद
श्याम बराल, नाइ नभन्नु ल ५
विना राई, लिलीबिली
२. सर्वोत्कृष्ट ड्रेस डिजाईनर
आसिस पौडेल, प्रसाद
कायरा बुटिक, छक्का पञ्जा ३
युवि थापा, इन्टु मिन्टु लन्डनमा
आशिष पौडेल, यात्रा
कुलदिप अधिकारी, साईली
३. सर्वोत्कृष्ट साउण्ड
सागर घिमिरे, चङ्गा चेट
सुनयमान श्रेष्ठ, छक्का पन्जा ३
उत्तम न्यौपाने, अमेरिका बोइज
अनिल श्रेष्ठ, ए मेरो हजुर ३
निराजन, लभ स्टेशन
४. सर्वोत्कृष्ट मिक्सिङ्ग
सुनयमान श्रेष्ठ, छक्का पन्जा ३
उत्तम न्यौपाने, प्रसाद
अमित श्रेष्ठ, ए मेरो हजुर ३
उत्तम न्यौपाने, बुलबुल
मुकेस शाह, राम कहानी
५. सर्वोत्कृष्ट डबिङ्ग
नविन श्रेष्ठ, ए मेरो हजुर ३
मनोज राजवाहक, छक्का पन्जा ३
सुनयमान श्रेष्ठ, प्रसाद
दीप तुलाधर, बुलबुल
”, इन्टु मिन्टु
६. सर्वोत्कृष्ट गीतकार
गणेश शाही ः चलचित्र प्रसाद, लै…लै
राजेन्द्र थापा ः छक्का पञ्जा, पहिलो नम्बरमा
राजेश कुमार श्रेष्ठ ः रोज, फुलहैनकाँडा
डा.पवन चाम्लीङ्ग ः हजार जुनी सम्म, हजार जुनी सम्म पर्खिबर्से…
अर्जुन पोखरेल ः क्याप्टेन, रहर छ सँगै…
७. सर्वोत्कृष्ट संगीतकार
सुभाष भुषाल ः प्रसाद, बनकी चरी…
अर्जुन पोखरेल ः क्याप्टेन, रहर छ सँगै…
दिपक शर्मा ः छक्का पञ्जा, पहिलो नम्बरमा…
सुभाष भुषाल ः प्रसाद, लै..लै…
एलिस कार्की ः रोज, फुल हौ भने….
८. सर्वोत्कृष्ट गायक
डेभिड शंकर ः छक्का पञ्जा ३, पहिलो नम्बरमा….
सुगम पोखरेल ः क्याप्टेन, रहर छ…
राजन राज शिवाकोटी ः चङ्गा चेट, गोजीमा दाम छैन…
चेतन क्षेत्री ः प्रसाद स लै लै …
उदय सोताङ्ग ः हजार जुनी सम्म, हजार जुनी सम्म…
९. सर्वोत्कृष्ट गायिका
विन्दु परियार ः छक्का पञ्जा ३, पहिलो नम्बरमा…
मेलिना राई ः यात्रा, डुलीडुली…
प्रमिसा अधिकारी ः राज, फुल हैन…
मनिला सोताङ ः हजार जुनी सम्म, हजार जुनी सम्म…
अन्जु पन्त ः क्याप्टेन, रहर छ सँगै…
१०. सर्वोत्कृष्ट नृत्यनिर्देशक
कविराज गहतराज ः छक्का पञ्जा ३, पहिलो नम्बरमा…
वसन्त श्रेष्ठ ः भैरे, सनम माया…
कमल राई ः कहीँ कतै
प्रविन सिंह ः परान परान, ए मेरो हजुर ३…
रामजी लामिछाने ः चङ्गा जस्तो मन, ब्लायक
११. सर्वोत्कृष्ट द्वन्द्व निर्देशक
सूर्य ठोकर ः भैरे
हिमाल के.सी. ः यात्रा
सुक्रराज शाह ः भिलेन
चन्द्र पन्त ः रणविर
रोशन श्रेष्ठ ः बाँध मायाले
१२. सर्वोत्कृष्ट छाँयाकन
सौरभ लामा ः रामकहानी
पुरुषोत्तम प्रधान ः छक्का पञ्जा ३
संजय लामा ः यात्रा
पुसन प्रजापति ः बुलबुल
राजेश श्रेष्ठ ः प्रसाद
१३. सर्वोत्कृष्ट सम्पादन
लोकेश बज्राचार्य ः प्रसाद
मिलन श्रेष्ठ ः राम कहानी
विपिन मल्ल ः छक्का पञ्जा ३
दीर्घ खड्का ः ए मेरो हजुर
बनिश शाह ः यात्रा
१४. सर्वश्रेष्ठ कथा
दिपेन्द्र लामा ः गोपी
दिपकराज गिरी ः छक्का पञ्जा ३
सुशिल पौडेल ः प्रसाद
विनोद पौडेल ः बुलबुल
१६. सर्वश्रेष्ठ पटकथा
सुशिल पौडेल ः प्रसाद
दिनेश पौडेल ः बुलबुल
राम शरण पाठक ः १०० कडा १०
विकास आचार्य ः नाइ नभन्नु ल ५
खगेन्द्र लामिछाने ः डमरुको डण्डी बियो
१७. सर्वश्रेष्ठ सम्बाद
सुशिल पौडेल ः प्रसाद
राम शरण पाठक ः १०० कडा १०
बिनोद पौडेल ः बुलबुल
दिपक राज गिरी, जितु नेपाल, केदार घिमिरे, रमन श्रेष्ठ ः छक्का पञ्जा ३
खगेन्द्र लामिछाने ः डमरुको डण्डी बियो
१८. सर्वोत्कृष्ट बालकलाकार
सेइना शर्मा ः नाइ नभन्नु ल ५
लक्की भण्डारी ः चङ्गा
अनु्भव रेग्मी ः भैरे
एन्जल राई ः हैरान
कुस्राङ्ग भट्टराई ः कोहलपुर एक्सप्रेस
१९. सर्वोत्कृष्ट हाँस्य कलाकार
उल्सन विक्रम राई ः राम कहानी
केदार घिमिरे ः छक्का पञ्जा ३
रेयर राई ः यात्रा
रक्षा गौतम ः ए मेरो हजुर ३
भिम घलान ः सालि कसको भेनाको
२०. सर्वोत्कृष्ट चरित्र अभिनेता
पुकार भट्टराई ः गुनगुृन
विजय लामा ः बोबी
अनुप बराल ः डम्बरुको डण्डी बियो
जयनन्द लामा ः जय भोले
राजाराम पौडेल ः बाँध मायाले
२१. सर्वोत्कृष्ट चरित्र अभिनेत्री
प्रिया रिजाल ः विराङ्गना
सिरु विष्ट ः लभ स्टेशन
लक्ष्मी गिरी ः छक्का पञ्जा ३
प्रियन्का कार्की ः नाइ नभन्नु ल ५
कविता आले ः साली कसको भेनाको
२२. सर्वोत्कृष्ट नवनायक
अखिलेस प्रधान ः हजार जुनी सम्म
धिरज मगर ः इन्टु मिन्टु लण्डनमा
आशिष प्रिया ः समर लभ
उमेश थापा ः बोबी
विक्की जोशी ः ह्यप्पी डेज
२३. सर्वोत्कृष्ट नवनायिका
रेबति क्षेत्री ः समर लभ
सुहाना थापा ः ए मेरो हजुर ३
निरिशा बस्नेत ः जानी नजानी
मलीका महत ः यात्रा
शिवानी गिरी ः कहिँ कतै
२४. सर्वोत्कृष्ट खलनायक
ध्रुव कोइराला ः भीलेन
प्रशान्त ताम्राकार ः रणबीर
निश्चल बस्नेत ः प्रसाद
प्रमोद अग्रहरि ः कथा काठमाडौँको
माओत्से गुरुङ्ग ः चङ्गा चेट
२५. सर्वोत्कृष्ट सह नायिका
जान्वी बस्नेत ः यात्रा
वर्षा शिवाकोटी ः भैरै
नम्रता श्रेष्ठ ः जानी नजानी
नम्रता सापकोटा ः समर लभ
सुष्मा कार्की ः साली कसको भेनाको
२६. सर्व श्रेष्ठ सह अभिनेता
जितु नेपाल ः छक्का पञ्जा ३
सौगात मल्ल ः जय भोले
विक्रान्त बस्नेत ः भैरै
दयाहाङ्ग राई ः साईँली
सलोन बस्नेत ः यात्रा
२७. सर्वोत्कृष्ट नायिका
दिपिका प्रसाईँ ः छक्का पञ्जा ३
नम्रता श्रेष्ठ ः प्रसाद
स्वतिमा खड्का ः बुलबुल
पुजा शर्मा ः राम कहानी
साम्राज्ञी शाह ः कायरा
२८. सर्वोत्कृष्ट नायक
आर्यन सिग्देल ः कायरा
प्रदिप खड्का ः लभ स्टेशन
विपिन कार्की ः प्रसाद
अनमोल के.सी. ः ए मेरो हजुर ३
सलिन मान बानियाँ ः यात्रा
२९. सर्वोत्कृष्ट नव निर्देशक
सम्राट शाक्य ः यात्रा
वसन्त अधिकारी ः जानी नजानी
रेनसा राई ः ईन्टु मिन्टु लण्डनमा
संगीता श्रेष्ठ ः कथा काठमाडौँको
पुनेन्दु झा ः चौका दाउ
३०. सर्वोत्कृष्ट निर्देशक
दिनेश राउत ः प्रसाद
दिपाश्री निरौला ः छक्का पञ्जा ३
बिनोद पौडेल ः बुलबुल
मिलन चाम्स ः बोबि
सुदर्शन थापा ः राम कहानी
३१. सर्व श्रेष्ठ चलचित्र
छक्का पञ्जा ३
प्रसाद
बुलबुल
बेबी
नाइ नभन्नु ल ५
१२ औँ नेश्नल बक्स अफिस फिल्म फेयर अवार्ड २०७७
को उत्कृष्ट पाँच मनोनयन आयोजक विधा तर्फ
३२. सर्वोत्कृष्ट प्रोमो डिजाईनर
ए मेरो हजुर ३
छक्का पन्जा ३
प्रसाद
राम कहानी
लभ स्टेशन
३३. सर्वोत्कृष्ट पोस्टर डिजाइनर
छक्का पन्जा ३
ए मेरो हजुर ३
लिली बिली
पुरानो बुलेट
इनटुमिन्टु लण्डन
३४. सर्वोत्कृष्ट सिनेमा हल
जल्मा हल – नारायण गढ
गोपीकृष्ण मुभिज – उपत्यका
अस्ट नारायण पिकचर्स – उपत्यका
क्यु एफ् एक्स – उपत्यका
श्री कृष्ण हल – पोखरा
३५. सर्वोत्कृष्ट प्रोडक्सन डिजाइनर
मोती, ए मेरो हजुर ३
सुमन गिरी (भान्जा) , छक्का पन्जा ३
यम तिवारी, पुरानो बुलेट
अरुण रेग्मी, इन्टुमिन्टुृ लन्डन
क्षितिज सुवेदी, लिली बिली
३६. सर्वोत्कृष्ट डिजिटल कारोबार
ओएसआर डिजिटल प्रा.लि.
म्युजिक नेपाल प्रा.लि.
बुढा सुब्बा प्रा.लि.
हाईलाईटस डिजिटल नेपाल
साईराम फिल्मस प्रा.लि.
३७. सर्व उत्कृष्ण स्टुडियो हाउस
रेड स्टुडियो
सिनेजोन स्टुडियो
क्लासिक स्टुडियो
अस्लेसा स्टु्डियो
मल्टीमिडिया स्टुडियो
३८. उत्कृष्ण वितरक
उज्वल पौड्याल÷मनोज राठी ः ए मेरो हजुर ३, उपत्यका बाहिर
शुसील पोख्रेल (एफ डी कम्पनी) ः छक्का पन्जा ३
सुनिल मानन्धर ः राम कहानी, उपत्यका
गोविन्द शाही ः ए मेरो हजुर ३, उपत्यका
गोपाल काजी कायस्था ः छक्का पन्जा ३, उपत्यका
३९. विशेष चलचित्र (
पङना
द डार्कनेस वेकन
अनिउ
ख्यासा अनु
मट्टीमाला
द म्यान फ्रम काठमाडौं
४० उत्कृष्ट एवार्ड आयोजना
इमेज अवार्ड
बिन्दाबासिनी अवार्ड
नेशनल बक्स अफिस म्युजिक भिडियो अवार्ड
एन.एफ.डि.सी. अवार्ड
कामना अवार्ड
प्रतिकृया दिनुहॊस