कोरोनाबाट चितवनमा थप एकजनाको मृत्यु

चितवन। कोरोना भाइरस संक्रमणबाट चितवनको भरतपुर अस्पतालमा उपचाररत एक जनाको बिहीबार राती मृत्यु  भएको छ ।

मृत्यु  हुनेमा चितवनको कालिका नगरपालिका -४ बस्ने ४९ वर्षीय पुरुष छन् ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनी मंसिर १३ गते अस्पतालमा भर्ना भएका थिए ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो

काठमाडौं । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत …

प्रतिकृया दिनुहॊस

This will auto close after