कोरोनाबाट चितवनमा थप एकजनाको मृत्यु

चितवन। कोरोना भाइरस संक्रमणबाट चितवनको भरतपुर अस्पतालमा उपचाररत एक जनाको बिहीबार राती मृत्यु  भएको छ ।

मृत्यु  हुनेमा चितवनको कालिका नगरपालिका -४ बस्ने ४९ वर्षीय पुरुष छन् ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनी मंसिर १३ गते अस्पतालमा भर्ना भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री