डोल्पाको विकास योजना पर्यटन राज्यमन्त्रीलाई

काठमाडौं । नेपाल बुद्धिजिवी परिषद डोल्पाले डोल्पाबाट निर्वाचित सांसद पर्यटन राज्यमन्त्री धनबहादुर बुढा र सांसद सत्या पहाडीलाई प्रस्तावित डोल्पा विकास योजना र अवधारणापत्र २०७५ बुझाएको छ । सो अवधारणापत्रमा समग्र डोल्पा जिल्लाको विकास र सम्भावनाको बिषय उल्लेख छ ।

अवधारणा पत्र बुझेपछि राज्यमन्त्री अवधारणा पत्र अध्ययन गरेर जतिसक्दो चाँडो कार्यान्वयन गर्न पहल गर्ने बताए ।

अनलाइनखबर

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री