डोल्पाको विकास योजना पर्यटन राज्यमन्त्रीलाई

काठमाडौं । नेपाल बुद्धिजिवी परिषद डोल्पाले डोल्पाबाट निर्वाचित सांसद पर्यटन राज्यमन्त्री धनबहादुर बुढा र सांसद सत्या पहाडीलाई प्रस्तावित डोल्पा विकास योजना र अवधारणापत्र २०७५ बुझाएको छ । सो अवधारणापत्रमा समग्र डोल्पा जिल्लाको विकास र सम्भावनाको बिषय उल्लेख छ ।

अवधारणा पत्र बुझेपछि राज्यमन्त्री अवधारणा पत्र अध्ययन गरेर जतिसक्दो चाँडो कार्यान्वयन गर्न पहल गर्ने बताए ।

अनलाइनखबर

बारेमा news

यॊ पनि हेर्नुहॊस

सन्दीपले पाए अमेरिकाको भिसा

काठमाडौँ  । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामछिानेले अमेरकिाको भिसा पाएका छन्। नेपालस्थति अमेरिकी …

प्रतिकृया दिनुहॊस