सुनकाण्डमा मुछिएका सरकारी कर्मचारीले सम्पत्ति शुद्धीकरणको मुद्दा खेप्ने

काठमाडौं । साढे ३३ केजी सुन तस्करीमा संलग्न नेपाल प्रहरीका अधिकारी र नेपाल वायु सेवा निगमका कर्मचारीविरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दासमेत चल्ने भएको छ ।

जिल्ला अदालत, मोरङमा बुधबार दर्ता भएको मुद्दामा ७ प्रहरी अधिकारीसहित नेपाल वायु सेवा निगम ४ जना कर्मचारीलाई पनि अभियुक्त बनाइएको छ । उनीहरुमाथि सम्पत्ति शुद्धीकरणको समेत चलाउने गरी अभियोग दर्ता भएको हो ।

अनलाइनखबर

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री