निशान भट्टराइको‘तिमीलाई देखेपछि माया पलायो’

निशान भट्टराइको स्वरमा रहेको  तिमीलाई देखेपछि माया पलायो’ बोलको गीतको म्यूजिक भिडियो   सार्वजनिक भएको छ ।  निलकण्ठ सुवेदीको शब्द तथा अर्जुन पोखरेलको संगीतमा तयार भएको   भिडियोमा भरत सुवेदी र शमिन श्रेष्ठको अभिनय  रहेको छ ।

सुरेश दर्पण पोखरेलको निर्देशन गरेका छन्  भने विनोद अधिकारीले छायांकन र  भरत रेग्मीको सम्पादन रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप