आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

बाँके ।आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा   एकजना पक्राउ परेका  छन् ।

आफ्नै श्रीमती ४५ वर्षीया रती सुनारको हत्या गरेको अभियोगमा बैजनाथ गाउँपालिका-८ बर्गदी बस्ने ५२ वर्षीय चक्र बहादुर लुहारलाई  प्रहरीले पक्राउ गरेको छ ।

चक्र बहादुरले रतीलाई घरायसी विवादका कारण फलामको कुटोले टाउकोमा प्रहार गरी घाईते   भएकी रतीको नर्सिङहोम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री