आइतवार २८१७ जनामा कोरोना संक्रमण, ३५ हजार ४१९ सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ८१७ जना संक्रमित भएका थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ ।

थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार १०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल देशभर ३५ हजार ४१९ जना सक्रिय संक्रमित छन्। कोरोनाको हालसम्म १५ लाख ४० हजार ७७  पिसिआर परीक्षण भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री