जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मकवानपुर । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गढी गाउँपालिका-७ सुकौरा पोलदमार बस्ने ६० वर्षीय रन बहादुर स्याङतानलाई आइतबार  प्रहरीले पक्राउ गरेको छ ।

रन बहादुरले ती बालिकालाई कात्तिक १२ गते जबरजस्ती करणी गरेको जनाइएको छ ।

पक्राउ गरिएका स्याङतानमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले  जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री