जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मकवानपुर । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गढी गाउँपालिका-७ सुकौरा पोलदमार बस्ने ६० वर्षीय रन बहादुर स्याङतानलाई आइतबार  प्रहरीले पक्राउ गरेको छ ।

रन बहादुरले ती बालिकालाई कात्तिक १२ गते जबरजस्ती करणी गरेको जनाइएको छ ।

पक्राउ गरिएका स्याङतानमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले  जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

विकासका नाममा जथाभाबी डोजर चलाउनु घातक : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वातावरणमैत्री र प्रकृतिमैत्री प्रविधिको प्रयोग गरेर विकास …

प्रतिकृया दिनुहॊस