गण्डकी प्रदेशमा थप ५९ जनामा कोरोना, संक्रमित संख्या ६ हजार ६१० पुग्यो

पोखरा, १० कार्तिक । गण्डकी प्रदेशमा थप ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा नवलपरासीपूर्वका ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

जसअनुसार गैंडाकोटमा १३, देवचुलीमा ३८, कावासोतीमा ४, मध्यविन्दुमा १ र विनयत्रिवेणीमा १ जना रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित ६ हजार ६१० पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री