गण्डकी प्रदेशमा थपिए ३८ जना नयाँ कोरोना संक्रमित

पोखरा । गण्डकी प्रदेशमा आज थप ३८  जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका ५  जिल्लामा ३८  जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार, कास्कीका १९  जना, म्याग्दीका १ जना ,बाग्लुङका  १ जना, पर्वतका  १   जना र गोरखाका १ जना  गरी जम्मा ३ ८   जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६१४३  जना   पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री