राष्ट्रिय वाणिज्य बैंकको २४२ औं शाखा बाग्लुङको शेराबजारमा

बाग्लुङ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बाग्लुङ जिल्लाको जैमिनि नगरपालिका वडा नं.–१ स्थित शाखा कार्यालय शेराबजार सञ्चालनमा ल्याएको छ । बैंकको २४२ औं शाखा कार्यालयको  उद्घाटन जैमिनि नगरपालकिाका नगर प्रमुख ईन्द्रराज पौडेलले सोमबार गरेका हुन ।

शाखा उद्घाटनमा जैमिनि नगरपालिकाका वडा अध्यक्ष, समाजसेवी र बैकलाई माया गर्ने ग्राहक महानुभावहरुको उपस्थिति थियो ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकको ‘ग्लोबल ग्रिन आवास कर्जा’ : ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रिन आवास कर्जा योजना …

प्रतिकृया दिनुहॊस