बाग्लुङ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बाग्लुङ जिल्लाको जैमिनि नगरपालिका वडा नं.–१ स्थित शाखा कार्यालय शेराबजार सञ्चालनमा ल्याएको छ । बैंकको २४२ औं शाखा कार्यालयको उद्घाटन जैमिनि नगरपालकिाका नगर प्रमुख ईन्द्रराज पौडेलले सोमबार गरेका हुन ।
शाखा उद्घाटनमा जैमिनि नगरपालिकाका वडा अध्यक्ष, समाजसेवी र बैकलाई माया गर्ने ग्राहक महानुभावहरुको उपस्थिति थियो ।
प्रतिकृया दिनुहॊस