काठमाडौं । आज बिहीबार उपत्यकामा थप १ हजार ९३५ जनामा कोरोना पुष्टि भएको छ ।
काठमाडौंमा १ हजार ६९२ जना , ललितपुरमा १३४ जना र भक्तपुरमा १०८ जना गरि कुल १ हजार ९३५ जनामा कोरोना पुष्टि भएको हो ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ भने संक्रमित मध्ये ८४ हजार ५ सय १८ जना उपचारपछि निको भएका छन्।
यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ६९४ पुगेको छ।
तपाईंको प्रतिकृया




