काठमाडौं ।आज बिहीबार थप ३ हजार ७४९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा संक्रमण भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ भने १९ जनाको मृत्यु भएको छ।
संक्रमित मध्ये ८४ हजार ५ सय १ ८ जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ६१९ पुगेको छ।
तपाईंको प्रतिकृया



