आज बिहीबार थप ३ हजार ७४९ जनामा कोरोना पुष्टि

काठमाडौं ।आज  बिहीबार  थप ३ हजार ७४९  जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३  हजार ७४९  जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१  हजार ७४५  पुगेको छ भने १९ जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये ८४  हजार ५ सय १ ८ जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ६१९ पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप