गण्डकी प्रदेशमा थपिए १६ जना नयाँ कोरोना संक्रमित

पोखरा । गण्डकी प्रदेशमा आज थप १६  जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार,तनहुँका ११ जना र कास्कीका ५ जना   गरी जम्मा १६  जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५३००  पुगेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप